६ जेठ काठमाडौं । चीनको उहान सहरबाट फैलिएको प्राण घातक कोरोना माहामारीले विश्वलाई त्रसित पारेको छ । विश्वभर ३ लाख वढीकोको ज्यान लिएको भाईरसले झण्डै ४९ लाखलाई संक्रमीत पारेको छ ।
यस्तै नेपालको छिमेकी देश भारतमा कोरोनाको गति तिब्र गतिमा डढेलो झैं सल्किएको छ । भारतमा संक्रमीतको संख्या १ लाख नाघेको छ ।
भने मृत्यु हुनेको संख्या ३ हजार नाघेको छ । भारतमा आजसम्म १ लाख ३ सय २८ संक्रमीत छन् । भने ३ हजार १ सय ५६ को मृत्यु भएको छ । यस्र्तै ३९ हजार धेरै निको भईसकेका छन् ।