०८, जेष्ठ, काठमाडौं । महानगरीय प्रहरी परिसर ललितपुरले एक लाख ठगी गर्ने प्रकाश घलेलाई प्रहरीले पक्राउ गरेको छ । झक्याएर एक लाख ठगीपछि फरार घलेलाई सिसिटिभी फुटेजका आधारमा पक्रा उगर्न सफल भएको प्रहरीले बताएको छ ।
प्रहरीले ठगी गर्नेएको कोठाबाट एक थान स्कुटर र ५३ हजार पैसा समेत बरामद गरेको जनाईएको छ । ठगी गर्ने जयबहाहुर घले भनिने प्रकाश घलेले पाटन अस्पतालमा छोराको उपचारमा आएका सोलुखुम्बु माता दुघकोशी गाँउपालीका वडा नं.३ बस्ने भक्तबिर राईलाई सहयोग गर्छु भन्दै उल्टै ठगेको प्रहरीको आरोप छ ।
उक्त कुरा ललितपुर प्रहरीका डीएसपी तुलबहादुर कार्कीले बताएका छन् ।