८ जेठ, काठमाडौं । टिकटकमा भाइरल हुदै आएका सरोज तामाङ जसको हजार भन्दा धेरै मानिसहरुले भिडियो हेदै आइरहेका छन् । उनी आफुलाई तेस्रो लिङ्ग हुं भन्दै भाईरल भईरहेका छन् र भिडियोहरु पनि तेस्रो लिङ्गिीकै रुपमा बनाएर राख्दै आएका छन्, जुन कुरामा उनको परिवारले स्वीकार गरेका छैनन् ।
उनका अभिभावक आफुले जन्माएको छोराले त्यस्तो भन्दा उहाँहरु भनु हुन्छ मैले जन्माएको छोरा त के होस भन्नी हामीलाई थाहाँ हुदैन, तँ कुनै हालतमा तेस्रो लिङ्गी हुन सक्दैनस् । त्यहि पनि किन होला सरोज तामाङले आफु तेस्रो लिङ्ग हुन मन पर्ने कारण, त्योउनलाई नै थाहा होला । उनी तेस्रो लिङ्गी हुन् या होईनन् त्यो उनै जानुन् , तर न त उनको बोली पुरै केटाजस्तो छ, मेकअपले केटी जस्तो बन्न खोज्दा कतिपय झुक्कीएलान् तर मजाले हेर्दा थाहा हुन्छ ।
आखिर किन उनलाई केटी जस्तो हुन मन लागेको होला, भन्ने धेरै प्रशनहरु आइरहेका छन् । उनलाई हरेक सामाजिक संजालमा देख्न पनि सकिन्छ । जहाँ उनको युट्युबमा ६७ हजार भन्दा धेरै सस्क्राईब पुगि सकेको छन् । पछिल्लो समयमा सबैभन्दा धेरै चालिरहेको टिकटकमा उनको १ लाख २५ हजार फलोवर्स भईसकेका छन् ।
उनको एउटामात्र भिडियोमा पनि ४ लाख धेरै मानिसहरुले युट्युवमा हेरेको रेकर्ढ देख्न सकिन्छ । उनले टिकटकमा फलोवर्स बढाउनलाई गरेका याकिन त्यो पछिथाहा होला ।