१० जेठ, काठमाडौं । काठमाडौंमा कोरोनाबाट संक्रमीत भएका ३५ बर्षीया पुरुष ग्राण्डी अस्पतालका कर्मचारी भएको खुलेको छ ।
ईपीडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाको टोली अस्पताल शील गर्दै कन्ट्याक्ट ट्रेशिङका लागि खटिसकेको बताईएको छ ।
स्वास्थ्य मन्त्रालयले आज कोरोना स्रक्रमण हुनेको ठेगानामा काठमाडौंका एक पुरुष भएको पुष्टी गरेको थियो ।