समाचार

आज कोरोना संक्रमणका कारण १ जनाको निधन, पुग्यो जम्म ९ जना

२१ जेठ, काठमाडौं । आज एकजनामा कोरोना संक्रमणका कारण निधन भएको पुष्टी भएको छ ।

काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारको क्रममा आएका एकजना ७६ बर्षीया बृद्धको निधन कोरोना भाईरस संक्रमणका कारण भएको पुष्टी भएको हो ।

एकजनाको निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ ।