३ असार काठमाडौं । असार महिना सुरु भएदेखी मुलुकका विभिन्न स्थानमा रोपाई सुरु भएको छ । पानिको व्यवस्था भएको स्थानहरुमा असार सुरु भएदेखी नै रोपाई सुरु भएको छ ।
तर पानि सिँचाईको अभाव हुनेठाउँहरुमा भने रोपाईको कुनै सुरसारनै देखिँदैन । काठमाडौं उपत्यका लगाएत देशका विभिन्न स्थानका कृषक यतिबेला रोपाईमा व्यस्त देखिन्छन् ।
हेर्नुहोस् तस्विरमाः
बीउ उखेल्दै महिला
धान रोपी सकेको
खेत जोत्दै कृषक
खेतालालाई खुवाउन राखिएका खाजा

धानको बिउ उखेल्दै
अर्मलाको ठूलीबेंसी फाँटमा रोपाइँ
जेठोबूढो धानखेती
धान रोप्दै
धान रोप्दै महिला