हेटौँडा, ५ असार । हेटौँ भीमफेदी कुलेखानी हुँदै काठमाडौँ जाने सडकअन्तर्गत भीमफेदी गाउँपालिका–६ चिसापानी गढी र जुरिखेतमा सञ्चालनमा आएको छ ।
गएरातिदेखि अवरुद्ध उक्त सडकखण्डमा खसेको पहिरो आज बिहानदेखि पन्छाउन शुरु गरिएको थियो ।
पहिरो हटाएसँगै रोकिएका सवारी साधन सञ्चालनमा आएको भीमफेदीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामबालक यादवले जानकारी दिएका छन् ।