११ असार, जावलाखेल । पाटन अस्पतालको अँईसोलेशन सेन्टरमा उपचार गराईरहेका ५० बर्षिया पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ ।
आज बिहान निधन भएका उनको ५ महिना अगाडी मृगौला प्रत्यारोपण गरिएको थियो ।
आज मृत्यु भएका चितवन घर भई ललितपुर महालक्ष्मीस्थान बस्ने उनीसंगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २६ पुगेको छ ।
उनको कोरोनाका कारण मृत्यु भएके जिल्ला जनस्वास्थ्य कार्यालयका डा खगेश्वर गेलालले बताए ।