सामाजिक सञ्जाल

कोरोना/भोकले मूर्छित जनता! मौनव्रत बस्ने सांसद-प्रतिपक्ष! यही हो लोकतन्त्र ?–डा भट्टराई

२१ असार, काठमाडौं । समाजबादी जनता पार्टीका नेता डा बाबुराम भट्टराईले कोरोनारभोक भाइरसले मूर्छित जनता! मौनव्रत बस्ने सांसद र प्रतिपक्ष! यही हो लोकतन्त्र ? भन्दै प्रश्न गरेका छन् ।
उनले लोकतन्त्रको मियो मानिने जनप्रतिनिधि संस्था (संसद)लाई सत्तास्वार्थको एकल सनकमा भोटेताल्चा लगाइदिने प्रम! त्यसमा द्रुतगतिमा लाहाछाप लगाउने राष्ट्रपति! संसदलाई रत्यौली नाच्ने थलो भन्ने मन्त्री ! भन्दै आक्रोशित रुपमा सबैतिर लाथालिंग भएको बताएका छन् ।

डा भट्टराईके शब्दमाः लोकतन्त्रको मियो मानिने जनप्रतिनिधि संस्था (संसद)लाई सत्तास्वार्थको एकल सनकमा भोटेताल्चा लगाइदिने प्रम! त्यसमा द्रुतगतिमा लाहाछाप लगाउने राष्ट्रपति! संसदलाई रत्यौली नाच्ने थलो भन्ने मन्त्री ! मौनव्रत धारण गरेर बस्ने सांसद र प्रतिपक्ष! कोरोनारभोक भाइरसले मूर्छित जनता! यही हो लोकतन्त्र ?