२६ असार काठमाडौं । आफुलाई अख्तियारको सह–सचिव हुँ भन्दै ४ करोड घुष मागेको आरोपमा ज्योतिषी अर्जुन क्षेत्रि पक्राउ परेका छन् ।
विद्युत प्राधिकरणले खरिद गरेको जग्गामा घोटाला भएको भन्दै ४ करोड मागेर वार्गेनिङ गर्नेक्रममा ५० हजार लिईसकेको अवस्थामा पक्राउ परेको प्रहरीले बताएको छ ।
विषेश सुचनाको आधारमा अख्तियार र महानगीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । यद्यपी आयोगका प्रवक्ता प्रदिपकुमार कोृईरालालृे भने ज्योतिष फाउबारे जानकारी नआएपनि बुझिरहेको बताएका छन् ।
उनले आफुलाई अख्तियार दुरुपयोग अनुुसन्धान आयोग टंगालको सह–सचिव भएको बताएका थिए ।