१३ साउन, काठमाडौं । आज प्रहरी प्रधान कार्यालयमा २३ जना नयाँकोरोना संक्रमित थपिएका छन् । आईतबारमात्र ४ जनामा कोरोना संक्रमण भेटिएको प्रहरी प्रधान कार्यालयमा आज २३ जना थपिएका हुन् ।
किचेनमा काम गर्ने, ड्राईभर लगायतमा कोरोना देखिएपछि उनीहरुलाई शसस्त्र प्रहरी अस्पताल बलम्बु लाग लागिएको बताईएको छ ।