पु.समाचार

चितवन, बारा र पर्सामा डाक्टर, नर्स र कर्मचारीसहित ७४ जनामा कोरोना संक्रमण

३२ साउन, काठमाडौं । बारा, पर्सा र चितवनमा गरी ७४ जना नयाँ कोरोना भाईरस संक्रमितहरु देखिएका छन् । चितवनमा डाक्टर र नर्शसहित २७ जना फेला परेका छन् भने बारा र पर्सामा ४७ जनामा कोरोना संक्रमण देखिएको पुष्टी भएको छ ।
बिपी कोईराला क्यान्सर अस्पतालका ५ जना नर्स, भरतपुरमहानगरका २१ जना र सर्लाहीका एक जना बिरामीमा कोरोना संक्रमण देखिएको छ । क्यान्सर अस्पतालका निर्देशक देज कुमाीहरुलाई मिेलेसम्म अस्पतालकै आईसोलेशनमा राखिनेछ ।
बिरगञ्जका २० जना, अस्पतालका कर्मचारी ४ जना, पोखरीया नगरपालीकाका १२ जनालगायत ४७ जना संक्रमित छन् ।