-सनत कुमार थापा कविता
ह. हरेक हिन्दू नारिहरूलाई मंगलमय शूभकामना !
रि. रिस रागलाई विर्सी सबैमा आत्मियताको कामना !!
ता. ताम झामको साथ हैन लागौं सस्कृति संरक्षणमा !
लि. लिएर जानू केहि पनि छैन हामीहरूले यो संसारमा !!
का. काम काज बाट छूट्टी लिई रमाऔं आज नाच गानमा !
ति. तिजको यो रमैलो मनाऔ यसपाली आफ्नै घरघरमा !!
ज. जन्म तिमीहरूको सफल रहोस सधै यो पवित्र
धर्तीमा !
को. कोहि पनि नछुटुन हाम्रा चेलिबेटीहरू यो रमैलो चाड
पर्बमा !!
शु. शुभ घडीमा सबैको मनोकामना पुरा होस भोले बाबा
संग प्रथाना !
भ. भक्तजनहरू सबैको ब्रत पुर्ण होस् हिन्दु नारीहरूको
एकमुष्ट प्राथना !!
का. काम काज बाट बिदा लिई रमाईलो गरौं बसि यसपाली
सामाजिक दुरीमा !
म. माहान चाड पर्व हो यो हिन्दु धर्मालम्बी नारीहरूमा !!
ना. नाच गान गरी मनाऔ यसपालीको तिज आफ्नै घर
घरमा !
मंगलमय शुभकामना सबै हिन्दु नारीहरूलाई आजको
पबित्र दिनमा !!