बाग्मती

आज काठमाडौं उपत्यकामामात्र १६६ जनामा कोरोना संक्रमण पुष्टी

७ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामामात्र १६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जम्मा पिसिआर संख्या आज कम देखिएको बताए । हालसम्म कोरोना संक्रमण मुक्त भएका १८ हजार ६३१ जना छन् । आईसियूमा जम्म १३७ जना उपचाररतः छन् । भेन्टिलेटरमा १० जना रहेको र उनीहरु बाग्मतीमाभएके बताएका छन् । काठमाडौमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ संक्रमितहरु थपिएका छन् ।