बाग्मती

काठमाडौं उपत्यकामा बढे संक्रमित, पुग्यो ४२९ जनाको संख्या

१४ भदौ, काठमाडौं । आज काठमाडौंमा ४२९ जना कोरोनामा कोरोना संक्रमण देखिएको छ । आजको पीसीआर ६ लाखभन्दा बढी भएका छन् । आज डिस्चार्ज हुने २० हजार २२२ जना छन् । आजको उपत्यकाको संक्रमितको संख्या केहीदिन अगाडीको भन्दा बढी हो । उक्त कुरा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् ।काठमाडौंमा ३७२, ललितपुरमा १२ जना छन् ।