२० भदौ, काठमाडौं। आज काठमाडौं ३२६ जना, ललितपुरमा ३७ भक्तपुरमा ४५ जनासहित उपत्यकामा ४०८ जनामा कोरोना संक्रमण देखिएको छट । १ हजार ५६६ जना आज कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज १२ हजार भन्दा बढीमा कोरोना परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्त डा जागेश्वर गौतमले पुष्टी गरेका छन् । ३४९ महिलासहित १ हजा ४१ जना छन्। नेपालमा संक्रमितहरु ४५ हजार नाघेका छन् ।





