बाग्मती

काठमाडौं उपत्यकामा ३५४ सहित देशभर भेटिए ९८० जना कोरोना संक्रमित

२१ भदौ, काठमाडौं। आज ४ हजार ७०३ क्वारेन्टाईनमा बस्ने, डिस्चार्ज हुने १ हजार ८१४ जना २४ घण्टामा कोरोना संक्रमितको विवरण रहेको छ । काठमाडौंमा २९० जना, ललितपुरमा ३२ जना, भक्तपुरमा ३२ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ताले जनाएक छन् आज जम्मा ९८० जना संक्रमित जम्मा थपिएका छन् ।२४ घण्टामा थपिने काठमाडौ उपत्यकामा जम्मा संक्रमित ३५४ जना भएका छन् ।