२१ भदौ, काठमाडौं। स्वास्थ्यमन्त्री भानुभक्त ढकालका छोरालाई कोरोना संक्रमण भएपछि मन्त्री ढकाल क्वारेन्टाईनमा बसेका छन् । मन्त्री ढकालले आफ्नो परिवारमा कोरोना संक्रमण भएपनि मनत्ती निवासबाटै मन्त्रालयको काम गरिरहेको र आफु क्वारेन्टाईन्मा बसेको पुष्टी गरेका छन् । पछिल्लो २४ घण्टामा ९८० जनालाई कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रीको छोरालाई पनि संक्रमण भएपछि मन्त्री ढकाल क्वारेन्टाईनमा बसेका हुन् ।





