२३ भदौ, काठमाडौं । आज कोरोना संक्रमणबाट बाग्मती प्रदेशमा ४५२ जना क्वारेन्टाईनमा रहेका छन् । बाग्मीत्मा नै ५००४ जना डिस्चार्ज भएका छन् । देशभर ३२ हजार ९६४ जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । आज संक्रमित ९०२ जना छन् । दिनहु बढ्दैगएको र सुधारोनमुख गतिमा अगाडी बढेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् ।२४ घण्टामा २२ सय ८७ जना डिस्चार्ज भएका छन् ।





