पु.समाचार

उपत्यकामा ४६४सहित १०८१ जनामा कोरोना संक्रमण पुष्टी

२४ भदौ, काठमाडौं। आज १०८१ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेस्वर गौतमले काठमाडौं उपत्यकामा ४६४ जनासहित उक्त संक्रमण देखिएको पुष्टी गरेका हुन् । आज ११ हजार १६७ जनामा पिसिआर परीक्षण गरिएको थियो ।