पु.समाचार

नेपालको २४ घण्टाको कोरोना अपडेटः संक्रमित पुगे १२०१ जना, मृतक १४ जना

२७ भदौ, काठमाडौं आज १२०१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १४ जनाको संक्रमणकै कारण निधन भएको छ। २४ घण्टामा ८५२ जना कोरोना जितेर फर्किएका छन् । कोरोनाका कारण नेपालमा निधन हुनेको संख्या ३३६ पुगेको छ । हालसम्म नेपालमा संक्रमित हुनेको संख्या ५३ हजार १२० पुगेको छ ।