२७ भदौ, काठमाडौं । हुनेले दिने र नहुनेले लिने नाराका साथ क्लबले माहीमारीमा गरिब बिपन्नलाई सहयोग गर्नै उदेश्यले सहयोग गर्नेहरूबाट सहयोग संकलम गरेर अभाब भएका जोकोहि पनि गएर सामान लिन सक्ने ब्यबस्था गरेको छ। आबस्यकता भएका गोंगबु वरिपरिका बासिन्दाहरूलाई यो अभियानले राहत महसुस गकाएको स्थानीयको बुझाई छ। आज सोहि अभियानलाई सहयोग पुर्याउन तनहुॅ भिमाद निवासी गणेश सुबेदीले नेपाली काँगेसका केन्द्रीय सदस्य प्रदीप पौडेलमार्फत एक लाख सहयोग गरेका छन्।उक्त रकम केन्दीय सदस्य पौडेलले क्लबका अध्यक्षलाई हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै नेपााली काँग्रेसका युवा नेता पौडेलले कोभिड बिरूद्ध लड्न सबैको एकता हुन आबश्यक रहेको बताए ।
नेता पौडेलले यस्तो संकटमा फएका र दिनसक्नेहरूले नहुनेलाई सहयोग गर्नु अत्यन्तै मानबिय कार्य भएको बताए र सबैलाई क्लबको यो अभियानलाई सहयोग पुन्याउन अपिल गरे । बिना भेदभाब आबश्यता भएको जोकोहिले पनि राहत सामागी पाउने गरि ब्यबस्थापन हुँदा अत्यन्त समस्यापरेकाहरूलाई राहत पुगेको छ।