बाग्मती

काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का, राजधानीबासी घर बाहिर निस्किए

१ असोज, काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का भहशुस गरिको छ । कति रेक्टरको भूकम्प गयो भन्ने थाहा नभएपनि एकाबिहानै ५.१९ बजे बिहान गएको भूकम्पका कारण काठमाडौंबासीहरु घरबाट निस्किएका थिए । भूकम्पले राम्रो हल्लाएको थियो । काठमाडौ वा नजिकै केन्द्रबिन्दू भएको अनुमान सहजै गनै सकिन्थ्यो । भूकम्प मापन केन्द्रले तथ्याँक दिईसकेको भने छैन ।