१८ असोज, काठमाडौं । आजमात्र काठमाडौमा १३७३ सहित देशभर २२ सय ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ, काठमाडौं उपत्यकामा १५ सय ९९ जना संकमित थपिएका छन् । आजै कोरोनाका कारण एकजना शिसुसहित ७ जनाको निधन भएको छ । स्वास्थ्य मन्त्रालयले आजको नियमित प्रेश ब्रिफिङमा उक्त पुष्टी गरेको हो ।





