राजनीति

डा कोईराला आक्रोशितः डा गोविन्द केसीको मागप्रती राज्य किन यति निर्मम र कठोर ?

२१ असोज, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले १९ औं पटक मेडिकल क्षेत्रको सुधारको माग राखेर अनशन बसिरहेका प्रा.डा. गेबिन्द केसीको मागको छिटो भन्दा छिटो सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । डा कोईरालाले ट्वीट गर्दै डा गोविन्द केसीको मागप्रती राज्य किन यति निर्मम र कठोर ? लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने ? भन्दै दुई प्रश्नहरु तेस्र्याएका छन्।
डा कोईरालाको ट्वीटः डा गोविन्द केसीको मागप्रती राज्य किन यति निर्मम र कठोर ? लोकतन्त्रमा समेत सत्याग्रहीको आवाज सुनिदैन भने राज्यबाट के अपेक्षा र आशा गर्ने ? उहाँको मागको छिटो भन्दा छिटो सम्बोधन गरियोस।