स्वास्थ्य

उपत्यकामा २१ सय २९सहित देशभर थपिए ३५५६ जना कोरोना संक्रमित

२७ असोज, काठमाडौं । आज कोराना संक्रमितहरु ३५५६ थपिएका छन् । काठमाडौंमा ललितपुरमा भक्तपुरमा गरी जम्मा उपत्यकामा२१२९ जना छन् । आज सकृय संक्रमित ३५ हजार बढी छन् । हो आईसोलेशनमा २० हजार ८६७ रहेका छन् । १५ हजार ८६७ पीसीआर । ३५ सय ५६ जना नयां संक्रमित थपिएका छन् । १५०३ जना २४ घण्टामा डिस्चार्ज हुने छन् ।