२ कात्तिक, काठमाडौं । होम आईसोलेशनमा आज २६ हजार ४०८ रहेका छन् । १४ हजार ८७५ जना पीसीआर परीक्षण २४ घण्टामा भएको थियो । २९ सय ४२ जना आज कोरोना संक्रमित देशभर थपिएका छन्। १६९८ जना कोरोना संक्रमित काठमाडौं उपत्यकामा देखिएका छन् । २३ सय २६ निको भई डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गरेका छन् ।जम्मा संक्रमित १ लाख ३२ हजार नाघेका छन् ।