बाग्मती

२४ घण्टामा काठमाडौंमा ८३२ जना सहित थपिए ११ सय १० कोरोना संक्रमित

८ कात्तिक, काठमाडौं । २४ घण्टामा काठमाडौंमा ८३२ जना, ललितपुरमा १७६ जना र भक्तपुरमा १०२ गरी उपत्यकामा ११ सय १० जना कोरोना संक्रमित पुष्टी भएको छ । यसमा पुरुष ६८१ जना र महिला ४२९ जना रहेका छन् ।