बाग्मती

काठमाडौंमा १२२५सहित उपत्यकामा भेटिए १५३५ जना कोरोना संक्रमित

९ कात्तिक, काठमाडौं । काठमाडौं उपत्यकामा १५३५ जना कोरोना संक्रमित थपिएका छन् । ९०६ जना पुरुष र ६२९ जना महिला गरी कोरोना संक्रमितहरु उपत्यकामा थपिएका हुन् । काठमाडौंमा १२२५, ललितपुरमा १४७ र भक्तपुरमा १६३ जना संक्रमित रहेका छन् ।