१३ कार्तिक, काठमाडौं । हिन्दु नेपालीहरुको महान पर्व वडा दशैं सकिएसंगै गाउँघरतिर कामको चटारो बढेको छ ।
यतिबेला गाउँघरमा धानबालि काट्ने-देखी घर भित्र भित्र्याउनमै कृषकहरु व्यस्त छन् । कुनै ठाउँमा धान काट्नेको चटारो छ भने कुनै ठाउँमा काटिसकेको धानलाई दायर घर भित्र्याईँदै छ ।
यसै शिलसिलामा लिईएका केहि तस्विरहरुः
पाक्दै गरेको धानबाली
ताकममा धान भित्र्याउँदै
मेशिनबाट धान काट्दै किसान

ताकममा धान भित्र्याउँदै
किसानलाई धान भित्र्याउन चटारो
धान थ्रेसिङ गर्दै
धान भित्र्याउन चटारो

पराल बोक्दै