सुदूरपश्चिम

कैलालीमा कोरोना संक्रमणका कारण थप एक ९२ वर्षे बृद्धको मृत्यु

२० कार्तिक, काठमाडौं । कोरोना संक्रमणका कारण कैलालीमा थप एक संक्रमीतको मृत्यु भएको छ । धनगढी उपमहानगरपालीका ५ का ९२ वर्षका बृद्धको आज  बिहान मृत्यु भएको हो ।

कार्तिक १७ गते निमोनिया भएपछि अस्पतालमा पुगेका बृद्धमा कोरोना पुष्टि भएको थियो ।

स्वास्थ्य अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर पपचार हुँदै गर्दा उनको आज बिहान करिब साढे ५ बजे मृत्यु भएको सेति प्रोदसीक अस्पताका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिएका छन् ।