लुम्बिनी

बुटवलका एक ७० वर्षे कोरोना संकमित बृद्धाकोे मृत्यु

२३ कार्तिक, काठमाडौं । कोरोना संक्रमणका कारण बुटवलमा एक बृद्धाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालीका २ की ७० बर्षकी बृद्धाको बुटवल धागो कारखानामा सञ्चालीत कोरोना अस्थाई अस्पतालमा मृत्यु भएको पुष्टि भएको छ ।

कार्तिक १६ गतmे कोरोना पुष्टि भएपछि १७ गते अस्पताल भर्ना भएकी बृद्धको शनिबार बिहान मृत्यु भएपनि अस्पतालले राति मृत्यु भएको विज्ञप्तिा माफर्त पुष्टि गरेको हो ।

यो संगै कोरोना संक्रमणका कारण रुपन्देहीमा मृत्यु हुनेको संख्या ८२ पगेको छ भने लुम्बिनी प्रदेशमा १ सय १६ पुगेको छ ।