२३ कात्तिक, काठमाडौं । प्राईम टेलिभिजन, रिपोटटर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलालाई कोरोना संक्रमण भएको छ । धमलाले आफू साथीहरुलाई कोरोना लागेकाले कन्ट्याक्ट ट्रेसिंगंमा परेको र परीक्षण गर्दा आईतबार कोरोना पोजेटिभ देखिएको बताएका छन् ।
कमला ब्यस्त पत्रकार हुन् । कोरोना लागेका उनी घरमै आईसोलेशनमा रहेका छन् भने स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् ।