२५ कात्तिक, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पुरुक्सतकमा लगाईएको कर हटाएकोमा धन्यबाद दिएका छन् । उनले ट्वीटरमा लेख्दै सरकारलाई पुस्तकमा लगाइएको कर हटाएकोमा धन्यबाद दिएका छन् । सार्थ अधयक्ष थापाले अब विद्युतबाट चल्ने गाडिमा बढाईएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गरेका छन् ।
अध्यक्ष थापा भन्छन्, ‘पुस्तकमा भन्साररकर बढाउने सरकारको निर्णय ठिक थिएन। ढिलै भएपनि पुस्तकमा लाग्दै आएको कर हटाएकोमा सरकारलाई धन्यवाद। अब विद्युतबाट चल्ने गाडिमा बढाईएको कर पनि कम्तिमा पुरानै अवस्थामा फर्काउन सरकारको ध्यान आकर्षित गर्दछु’ प्रधानमन्त्ती केपी शर्मा ओली र अर्थमन्त्री बिष्णु प्रसाद पौडेललाई धयानाकर्षण गर्दै बिद्युतीय गाडीको बिषयमा सम्झाएका हुन् ।