मनोरञ्जन

सांस्कृतिक परीभाषामा मात्रै रमाउने हो भने हामी भविष्यको होइन बिगतको नेत्रित्व गर्न पुग्दछौः रेखा थापा

२५ कात्तिक, काठमाडौं । बरिष्ठ अभिनेत्री रेखा थापाले हरेक चिजको सान्स्कृतिक परीभाषामा मात्रै रमाउने हो भने, हामी भविष्यको होइन बिगतको नेत्रित्व गर्न पुग्दछौ भन्ने विचार ब्यक्त गरेकी छन् । उनले ट्वटरमा लेख्दै हरेक पलले हामीलाई श्रीजनशिल बन्ने दबाब दिएको हुने दाबी गर्दै महत्वपूर्ण भनाई राखेकी हुन् । श्रजनशील बन्न दबाब आईरहेको भएपनि कस्तो बन्ने भन्ने रोजाइ भने हाम्रो आ–आफ्नै हुने अभिनेत्री थापाको तर्क छ ।
रेखाको ट्वीटः हरेक चिजको सान्स्कृतिक परीभाषामा मात्रै रमाउने हो भने, हामी भविष्यको होइन बिगतको नेत्रित्व गर्न पुग्दछौ । हरेक पलले हामीलाई श्रीजनशिल बन्ने दबाब दिएकै हुन्छ । रोजाइ भने हाम्रो आ–आफ्नै हुन्छ ।