तस्विरहरु

कोरोना कहरकाबीचमा पनि यसरी रमाउँदै आन्तरिक पर्यटक (तस्विरमा)

६ मंसिर, काटठमाडौं । मुलुकमा कोरोना कहरकाबीच विभिन्न पर्यटकीय स्थलहरुमा आन्तरिक पर्यटकको घुँईचो लाग्ने गरेको छ ।

विश्वमा फैलिएको काेराेना माहामारीका आरण बाह्य पर्यटन आउन नपाईरहेकाबेला आन्तरिक पर्यटकहरुले खचाखच भरिएकाछन् विभिन्न पर्यटकीय स्थलहरु । 

बालबालिकाको विद्यालय बिदादेखी लिएर दशैं लगाएतको चाडपर्वमा परेको बिदाको सदुपयोग गर्न आन्तरिक पर्यटकहरु विभिन्न स्थानमा गएर रमाउने गरेका छन् । जस्ले गर्दा केहि समय सुनसान बनेको पर्यटकीय स्थलहरुमा फेरी चहल–पहल सुरु भएको छ ।

हेर्नुहोस् दश तस्विरमाः

आन्तरिक पर्यटकको भिड

बाघमारामा हात्ती सफारी

चुच्चे ढुङ्गामा रमाउँदै आन्तरिक पर्यटक

दृश्यावलोकनमा आन्तरिक पर्यटक

अल्ट्रलाइट चढ्न आन्तरिक पर्यटक

डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक

बन्दीपुरमा फोटो खिच्दै आन्तरिक पर्यटक

डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक

दृश्यावलोकनमा आन्तरिक पर्यटक

सूर्योदय हेर्ने भीड