१९ मङ्सिर, काठमाडौँ । नेपाल एसबिआई बैंक र डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेड बिच नेपाल एसबिआई बैंकका सम्पुर्ण भिसा डेबिट कार्ड बाहक गा्हकहरुलाई लक्षित गरी डा. लाल प्याथोलोजील्याब नेपाल प्राइभेट लिमिटेड मा कार्ड प्रयोग बापत प्याथोलोजी सेवामा 15 प्रतिशत सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनूसार बैंकका गा्हाकहरुले कार्ड प्रयोग गर्दा लिने निश्चित सूविधामा सो छुट प्राप्त गर्न सक्नन् ।उक्त सम्झौता बैंकका प्रमूख व्यवसाय प्रबर्धन अधिकृत छपि राज पन्त तथा डा. लाल प्याथल्याब नेपाल प्राइभेट लिमिटेडका क्षेत्रीय विक्री प्रबन्धक प्रविन कुमार सिंहका बिच सम्पन्न भयो ।