२१ मसिंर, काठमाडौ ।गैडाको खाग तस्करीसगंको झडपमा एक जना घाइते भएका छन ।
बुटवल उपमहानगरपालिका वडा नक्बर ८ मिलनचोकस्थित होटलमा गोलि चलेको प्रहरी नायब उपरिक्षक प्रतित सिंह राठोैरले बताएका छन ।
हो । बिशेष सुचनाका आधारमा तस्करी बसेको स्थानमा पुगेको प्रहरी टोलीको पेस्तोल तस्करले खोसेर हान्दा आफ्नै तस्कर समुहका एक जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीले दुई जनालाई नियणत्रणमा लिएको जनाएको छ ।