२१ मसिंर, काठमाडौैैैैैैैैं ।नेपाली काग्रेसको भातृ संगठन नेबिसघले लकडाउनका समय अबधीको शुल्क बढी उठाएको भन्दै नोबेल मेडिकल कलेज बिराटनगरलाईे ध्यानकार्षण गराएको छ ।
सघंले लकडाउन अबधीभरको शुल्क नतिरे बापत कुनै बिलम्ब शुल्क नलिने निर्णय गरेको सुचना जारी गरेको छ ।
साथै सबै मेडिकल कलेजहरुमा विलम्ब शुल्कका नाममा बिद्यार्थीको ढाड सेकाउने गरी पैशा असुल्ने काम तत्काल बन्द गर्नै पनि चेतावनी दिएको छ ।
साथै बिद्याथीले कलेजलाई गत कात्तिक ३० गते सम्म बुझाउनुपर्नै बिलम्ब शुल्क मिनाह गर्नै निर्णय कात्तिक २८ गते बसेको बैठकमा भएको बिज्ञप्तीमा भनिएको छ ।