२१ मसिंर,काठमाडौ । राष्ट्रिय शिक्षा आयोगको प्रतिबेदन सार्जजनिक गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रबिधी मन्त्रालयले दुई संस्थालाई कारबाही गर्नै भएको छ ।
अनाधीकृत रुपमा मन्त्रालयको नाम र सरकारको निशाना छाप प्रयोग गरेको भन्देै शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल र एनसिई नेपालको सदस्य संस्था गोल्वल एक्सन नेपाल गैरसरकारी संस्थालाई कारबाही गरीने मन्त्रालयले जनाएको छ ।
“निशान छाप समेत अनाधिकृत रुपमा प्रयोग गरीएकोले प्रचलित कानुन बमोजिम कारबाही गरीने” मन्त्रालयका प्रबक्ता सहसचिब दिपक शर्माले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरीएको छ ।