समाचार

झुठा अफवाह फैलाईठगी गर्न खोज्ने पक्राउ

२१ मसिंर,काठमाडौ।सामाजिक सञ्जालमा झुटो अफवाह फैलाएको आरोपमा ललितपुर प्रहरीले दुईजनालाई लाई प्रकाउ गरेको छ ।

विगत २ महिना देखि धामी झाँक्रीले प्रयोग गर्ने थुरमीमा तान्त्रिक शक्ति रहेको भनि अबफाब फैलाएको आरोपमा मकवानपुर  जिल्ला मनहरी गाउपालिका वडा नं. ७ ज्यामिरे घर भई काठमाण्डौ मिलनचोक वस्ने ४५ वर्षका जिवन प्रजा र ओखलढुंगा जिल्ला सिद्धिचरण नगरपापालिका वडा नं. १२ घर भई काठमाण्डौ धुम्वराई वस्ने ४३ वर्षका  जय गिरीलाई प्रहरीले नियत्रणमा लिएको हो ।