आर्थिक

सानिमा बैंक र एनसेल बीचनिःशुल्क इन्टर्नेट प्याकेजदिने सम्झौता

२८ मङ्सिर, काठमाडौँ । सानिमा बैंक र एनसेल आजियाटा लिमिटेडबीच सानिमा बैंकको मोबाइल एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) प्रयोगकर्ताहरुका लागि निःशुल्कसिम कार्डका साथै बैंकको मोबाइल पर्यग गर्न निःशुल्क इन्टर्नेट (मबतब) प्याकेज दिने सम्झौता भएको छ । एनसेलको कार्यालयमाआयोजित एक कार्यक्रमका बीच बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईं र एनसेल आजियाटा लिमिटेडका तर्फबाट प्रमुख कानून, नियामक तथा संस्थागत सेवा अधिकृत रमेश घिमिरेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यस सम्झौतापत्र अनुसार सानिमा बैंकमा खाता खोली बैंकको मोबाइल एप् (सानिमा सजिलो ई–बैंकिङ्ग) सेवालिने बैंकका सेवा ग्राहीहरुलाई करिब ३०० बराबरको डाटा तथाभ्वाइस सेवा सहितको निःशुल्कसिम कार्ड प्रदान गरिनेछ । साथै बैंकका ग्राहकहरुले मोबाइल एप प्रयोग गर्न प्रत्येक महिनाथप२५० एमबीनिःशुल्क इन्टर्नेट (मबतब)प्राप्तगर्नेछन् ।
सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट (कजयउउष्लन यगतभित), होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।सानिमा बैंकले आप्mनो बचत खाताहरुमा बीमाको सुबिधाको साथै उच्चत्तम ब्याज दिंदै आइरहेको छ ।
सानिमा बंैकको सातै प्रदेशमाहाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टरर ८२ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।