२९ मङ्सिर, काठमाडौँ । यस सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई गतआ.ब. २०७६/७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ जसमध्ये चुक्ता पूँजीको ५.२५प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने भएको छ ।
मिति२९ मंसिर २०७७ मा बसेको बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्तापूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशतन गदलाभांस वितरण गर्ने प्रस्ताब गरेको छ ।
सो लाभांस नेपाल राष्ट्र बैंकको स्वीकृति एंव बैंकको १०औं वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ ।
थप जानकारीका लागि बैंकको आधिकारीक वेबसाइट www.centurybank.com.np लउतथा बैंकका शाखा कार्यलयहरुमा सम्पर्क राख्न अनुरोध गरिन्छ ।