१ पुस, काठमाडौँ । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले आज मिति पौष १, २०७७ गते देखी लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ ।
यो योजना सीमितअवधिको लागिमात्र भएकोले आजकै मिति बाट एनआईबिएल एस क्याप्टिल लिमिटेड लाजिम्पाट तथा यसका अन्य शाखाकार्यालयहरू तथा नेपाल ईन्भेष्टमेण्ट बैंक लि. को देशभर रहेकाकुनै पनि शाखा कार्यालयमा गई निःशुल्क डिम्याट खाता खोली मेरो शेयर पनि दर्ता गर्न सक्नु हुनेछ ।
यसका अतिरिक्त एनआईबिएल एस क्याप्टिल लिमिटेडले एकै दिनमा डिम्याट खातातथा मेरो शेयरदर्ता प्रदानगर्ने प्रतिवद्धता समेतजनाएको छ ।
एनआईबिएल एस क्याप्टिल लिमिटेडसँग आवद्ध भईआप्mनो् प्रतिकृया तथा सुझाव दिई सेवा प्रवाहमा सुधार ल्याउन मद्दत गर्ने सम्पूर्ण ग्राहकहरुलाई कृत ज्ञताव्यक्त गर्दै आगामी दिनहरुमा पनि सहज रुपमा आप्mनो ग्राहकवर्गहरुलाई भरपर्दाे सेवाहरु प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
थप जानकारीका लागि कार्यलयको आधिकारीक वेवसाइट माजानुहोस् ।