समाचार

क्लब हिमालय नगरकोटमा न्यू इयर स्पेशल कार्यक्रम

१६ पुस, काठमाडौँ । नगरकोटको उत्कृष्ट होटल क्लब हिमालयनगरकोटले नयाँवर्ष २०२१ लाईविशेष बनाउने उद्देश्यका साथ डिसेम्बर ३१ र जनवरी १ तारिकमा प्रख्यात सांगितिक ब्याण्डहरुबाट सांगितिक कार्यक्रमका साथ न्यू इयर स्पेशल कार्यक्रम ल्याएको छ । आबीट्रेरी एक्सपेरियन्स २०२१ नामदिईएको यस सांगितिक कार्यक्रममा सुवेक्षा राई कोइराला र सन्देश आशिस मर्हजन, सन्देश रोजिलेन्ड श्रेष्ठ, रन्जित नेपाली र ईलिमेन्स् ब्यान्डले आप्mनो सांगितिक कार्यक्रम प्रस्तुत गर्ने छन् भने डिजे वि.पी.एम, डिजे सेसी र डिजे दानले डिजेको भुमिका निर्वाह गर्नेछन् ।
विशेष गरीआन्तरिक पर्यटकलाई लक्षित गरी आयोजनागरिएको यस अफरमारु. १० हजार मै एक जोडीले बेड एण्ड ब्रेकफास्ट सहितको क्लब हिमालयनगरकोटमा मनोरमबसाई गर्न सक्नेछन् ।
उच्च स्वास्थ्य सुरक्षाका साथपुनः सञ्चालनमा आएको यस होटलले पाहुनाहरुको स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राख्दै विश्व स्वास्थ्य संगठन र नेपालपर्यटन बोर्डको स्वास्थ्य सम्बन्धी निर्देशिकालाई उच्च पालना गर्दै सिमित पाहुनालाई मात्र सेवा दिदै आएको छ ।
नगरकोटको उत्कृष्ट स्थानमा अवस्थित क्लब हिमालयनगरकोटबाट विश्व कै उत्कृष्ट मौषमी वातावरणमा मनोरम हिमाली श्रृङखलाको अवलोकनको आनन्द लिन सकिन्छ । यस होटल२०१९ मा ट्रिप एडभाइजरको १० उत्कृष्ट होटलमा पर्न सफलविश्व कैं उत्कृष्ट मध्येको ४२वर्षको ईतिहास भएको क्लबहिमालयएस होटेल्सको एउटा अंगको रुपमा पर्दछ ।