आर्थिक

माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्टतथापार्क भिलेज रिसोर्टबीच व्यवसायिक सम्झौता

२३ पुस, काठमाडौँ । माछापुच्छ्रे बैंक र गोकर्ण फरेस्ट र पार्क भिलेज रिसोर्ट(गोकर्णेश्वर,बुढानिलकण्ठ)बीच बैंकका ग्राहकहरुलाई छुट प्रदानगर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले गोकर्ण फरेस्ट रिसोर्टकोखाना, स्पा र पेय पदार्थमा १० प्रतिशत सम्मछुट पाउनेछन् । त्यसै गरि पार्क भिलेज रिसोर्टको सम्पुर्ण सुविधाहरुमा १० %सम्मछुट पाउनेछन् ।बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/के्रडिट कार्ड तथात्तच्प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।
बैंकले देशभर रहेका विभिन्न संघ संस्था तथा व्यापार व्यवसाय सग व्यवसायिक सम्झौतागरि आफ्नाग्राहकहरुलाई आर्कषक छुट प्रदानगर्दै आएको छ ।
बंैकले पूर्वमाझापा देखि पश्चिममाकन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्मआफ्ना १६० वटा शाखाहरु १४८ शाखारहित बैकिङ्ग सेवातथा ५ शाखारहित बैंकिङ्ग समेत गरी जम्मा३१३ स्थानबाट ग्राहकमहानुभावहरुमा सम्पूर्ण बैँकिङ्ग सुबिधाप्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १९८वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।