२४ पुस, काठमाडौँ । Light Commercial Vehicle खरिदमा माछापुच्छ्रे बे.क लि. ले सहुलियतदरमाकर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा र सिप्रदी ट्रेडिङ्ग प्रा.लिको तर्फबाट अध्यक्ष राजनबाबु श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री सन्तोष कोइरालाज्यूले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आफना शाखाकार्यालयहरु मार्फत सिप्रदी ट्रेडिङ्ग प्रा.लिका देशभर रहेका डिलरबाट टाटा ब्रान्डका नयाँकर्मसियल र सेमिकर्मसियल Heavy and Light Commercial Vehicle खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।
स्थापनाकालदेखि नै नयाँनयाँप्रविधिमाआधारित सेवा सुविधा ग्राहक माझल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्मआफ्ना १६० वटा शाखाहरु, १४८शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जालतथा १९९ वटा एटीएमहरु तथा १हजार भन्दा बढिपिओएस POS Machine मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।