समाचार

दार्चुलमा बिहानै गयो ४.२ रेक्टरको भुकम्प

२८ पुष, काठमाडौं । एका बिहानै दार्चुलामा भुकम्प गएको छ । आज बिहान ९ बजेर ४८ मिनेटमा भुकम्पको महशुष भएको जनाईएको छ ।

आज बिहान दार्चुला केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र जनाएको छ । बिहान गएको भुकम्प ४ दशमलव २ रेक्टर स्केल मापन गरिएको छ ।