आर्थिक

अजोड इन्स्योरेन्स र मिगहोल्डिङसबीच सामुहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता

२० माघ, काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेड र मिगहोल्डिङस लिमिटेड बीच सामुहिक दुर्घटना बीमासम्बन्धि सम्झौता भएको छ ।

मंगलबारआयोजित एक कार्यक्रमकाबीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुखकार्यकारी अधिकृत कुमार बहादुर खत्रीर मिगहोल्डिङस लिमिटेडका प्रमुखकार्यकारी अधिकृत सुमन थापाले सहमतिपत्रमा हस्ताक्षर गरेको हो ।

सहमतिसंगै अजोड इन्स्योरेन्स लिमिटेडबाट मिगहोल्डिङस लिमिटेडका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले सामुहिक दुर्घटना बीमा सम्वन्धी सेवा सुविधा अजोड इन्स्योरेन्स लिमिटेडबाट लिन सकिने मिगहोल्डिङस लिमिटेडले जनाएको छ ।