२६ माघ, कर्णाली / गरिमा विकास वैंक लिमिटेडले आफ्ना ग्रहाक दिईरहेको सेवा तथा सूविधालाई थप प्रभावकारी गर्ने प्रयोजनका लागि कास्की जिल्ला, पोखरा म.न.पा. वडा नं ज्ञ वगर स्थित शाखाबाट लकर सूविधाको आईतबारबाट सञ्चालन गरेको छ । बैंकद्धारा आयोजित उक्त कार्यक्रमको औपचारीक उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले गरेका छन् । साथै उक्त कार्यक्रमलार्ई सम्वोधन गर्ने क्रममा गरिमा विकास वैक लिमिटेडले नेपाल राष्ट् बैकको नीति तथा नियमको परिधिमा वसी आफ्नो सेवा विस्तार गर्ने क्रममा पूर्व मेची देखि पश्चिम महाकाली सम्म आफ्नो शाखा विस्तार गरि हाल नेपाल अधिराज्य भर वैकले ज्ञण्ट शाखा कार्यालयहरु र एटीएमबाट सेवा प्रदान गरिरहेको र निक६ भविष्यमा थप शाखा सञ्जाल देशका अन्य स्थानहरुबा६ समेत विस्तार गर्ने क्रममा रहेको अवगत गराएका छन् ।